२०८२ वैशाख ११, बिहिवार , ०४:०६:१५ बजे

Sajhamanch
'

काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी

बिहिवार, वैशाख ११, २०८२

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा आज एक सार्वजनिक बसमा अचानक आगलागी भएको छ । प्रारम्भिक जानकारी अनुसार, विद्युत लाइन सर्ट भएर आगलागी भएको हो ।

घटना भएको केही समयमै दमकल टोलीको सहायतामा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट ठुलो मानवीय क्षति नभएको जनाइएको छ ।

बिहिवार, वैशाख ११, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर