२०८१ माघ २४, बिहिवार , ०९:४३:५५ बजे

Sajhamanch
'

इस्तानबुलको ब्ल्याक सी तटमा विस्फोटक पदार्थले भरिएको वस्तु फेला

आइतवार, भदौ २३, २०८१

झापा । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको ब्ल्याक सी तटमा विस्फोटक पदार्थ भएको वस्तु फेला परेको छ ।

एक जना माछा मार्ने व्यक्तिले शहरको युरोपेली तर्फको अर्नावुत्कोय जिल्ला नजिकै समुन्द्रमा एउटा ठूलो फलामको वस्तु तैरिरहेको देखेपछि सुरक्षा निकायलाई जानकारी गराएका थिए ।

घण्टाको प्रयास पछि टोलीहरूले सफलतापूर्वक वस्तुबाट विस्फोटक पदार्थ निकालेका थिए । जसलाई थप परीक्षणको लागि लगिएको छ ।

सम्बन्धित खबर