२०८२ पौष ९ बुधवार , ०२:३७:१५ बजे

Sajhamanch
'

प्रतिकुल मौसमका कारण आन्तरिक उडानहरू प्रभावित

आइतवार, भदौ १६, २०८१

काठमाडौं । प्रतिकुल मौसमका कारण केही आन्तरिक उडानहरू प्रभावित बनेका छन् ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार काठमाडौँ–तुम्लिङटार, पोखरा–नेपालगञ्ज, पोखरा–भरतपुर र पोखरा–भैरहवाका उडानहरू प्रभावित बनेका हुन् ।

विमानस्थलका कारण पोखराबाट काठमाडौँका लागि २ उडानमात्रै भएका छन् भने काठमाडौँबाट पोखराको उडान हुनसकेको छैन ।

आइतवार, भदौ १६, २०८१ | समाज

सम्बन्धित खबर