२०८१ कार्तिक ३, शनिवार , ०७:५३:३० बजे

Sajhamanch
'

वैवाहिक बन्धनमा गाँसिए कलाकार सागर लम्साल ‘बले’

आइतवार, असार ३०, २०८१

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन् । उनले झापाकी स्नेहा दङ्गालसँग लगनगाँठो कसेका हुन् ।

स्नेहा नर्सिङ पेशामा आबद्ध रहेको जनाइएको छ । आइतबार काठमाडौं चाबहिलस्थित दियो पार्टी प्यालेक्समा यी जोडीको विवाह भएको हो ।

लम्साल हास्य श्रृङ्खला भद्रगोलबाट चर्चामा आएका थिए भने उनी मोडलिङमा समेत सक्रिय रहँदै आएका छन् ।

आइतवार, असार ३०, २०८१ | समाज, साहित्य

सम्बन्धित खबर