२०८१ कार्तिक ८, बिहिवार , १०:३३:५० बजे

Sajhamanch
'

दार्जिलिङमा रोकिराखेको रेलमा मालगाडी ठोक्किँदा ५ जनाको मृत्यु

सोमवार, असार ३, २०८१

दार्जिलिङ । पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा सोमबार रोकिराखेको रेललाई मालगाडीले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ । अरू २५–३० जना घाइते भएको बताइएको छ । घटना बिहान करिब ९ बजेतिरको भएको बताइएको छ ।

यस घटनामा यात्रुवाहक रेलको ३ ओटा डब्बा लिक बाहिर झरेको छ । रेल अगरतलाबाट सियालदह जाँदै थियो । घटना पश्चिम बङ्गालको रंगापानी र निजबाडी स्टेसनको बिचमा भएको हो ।

सम्बन्धित खबर