![](https://sajhamanch.com/wp-content/uploads/2024/06/Aasif-Sheikh.jpg)
काठमाडौं । टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटको रुपमा ओपनर आसिफ शेख १७ रनमा आउट भएका छन् ।
यसअघि कप्तान रोहित पौडेल १ रनमा, कुशल भुर्तेल ४ रनमा र अनिल कुमार साह शून्य रनमा आउट भएका थिए ।