काठमाडौं । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेपछि आफ्नो पहिलो तस्बिर सार्वजनिक गरेकी छन्। गायिका पौडेलले फेसबुकको स्टारीमार्फत तयाँ फोटो सेयर गरेकी हुन्।
उनले गत वैशाखमा तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी थिइन्।