२०८१ मंसिर १२, बुधवार , ०५:०४:५१ बजे

Sajhamanch
'

५ लाख परिवारलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमा भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने घोषणा गरेको हो ।

सम्बन्धित खबर