प्रथमपटक प्रकाशित मितिः २०८०।१२।२
यस संस्था अन्तर्गतको एनएमसी एग्रो फार्मका लागि निम्न अनुसारको विवरणमा उल्लिखित पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद गर्नुपर्ने भएकोेले तपसिलका शर्तहरु अन्तर्गत रही इच्छुक कम्पनी वा फर्मबाट सिलबन्दी कोटेसन आह्वान गरिन्छ ।
तपसिलः
१. खरिद गरिने सामग्रीको विवरण निम्न अनुसार रहेको छ ।
२. सामग्रीको हकमा कोटेसन पेस गर्दा कम्पनीको नाम, ब्राण्ड स्पष्ट रुपमा खुलाउनु पर्नेछ ।
३.कोटेसन पेश गर्दा सामग्रीहरुको मूल्य भ्याटसहित खुलाउनु पर्नेछ ।
४.फार्मको कार्यस्थल मेचीनगर नगरपालिक–१४, दुवागढीसम्म ढुवानी (अवधिसमेत खुलाएर) र जडान निःशुल्क गर्नु पर्नेछ ।
५. यान्त्रिकरणहरुको जडान पछिको तालिम, सर्भिसिङ गर्दाको शर्त र अवधिसमेत उल्लेख गर्नु पर्नेछ ।
६.कोटेसन पेस गर्ने अन्तिम मिति २०८० चैत्र १५ गतेसम्म तोकिएको छ ।
७.कोटेसन सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
८.कोटेसन फार्मको कार्यालयमा वा मा पनि पठाउन सकिनेछ ।
थप जानकारीका लागि ९८५२६८९४००/९८५२६८९४५३
– एनएमसी एग्रो फार्म