२०८२ जेठ २६, सोमवार , १०:३१:१९ बजे

Sajhamanch
'

राष्ट्रिय सभाका लागि एमालेले बागमतीमा टुंग्यायो उम्मेदवार

आइतवार, पौष २२, २०८०

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका बागमती प्रदेशबाट उम्मेदवार टुंगो लगाएको छ।

एमालेले बागमती प्रदेशका लागि दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुंगो लगाएको हो।

नेकपा एमालेले राष्ट्रियसभा चुनाव हुने सबै १९ पदमै उम्मेदवारी दिने निर्णय गरेको छ। राष्ट्रियसभा चुनावका लागि २३ पुसमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

सम्बन्धित खबर