काठमाडौं । संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिएका हुन् ।
उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए ।