२०८२ असार २०, शुक्रवार , ०२:५८:५१ बजे

Sajhamanch
'

बारामा करेन्ट लागेर महिलाको मृत्यु

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिका–८, कचोर्वा बस्ने ५५ वर्षीया सैलदेवी साहको बुधबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घरमा लिपपोत गर्ने क्रममा पंखाको तारबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधवार, कार्तिक १५, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर