२०८२ असार २१, शनिवार , १२:४२:०८ बजे

Sajhamanch
'

जनकपुरमा एक युवक मृत फेला, हत्याको आशंका

बिहिवार, कार्तिक ९, २०८०

जनकपुरधाम । जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परेको हो ।

मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

बिहिवार, कार्तिक ९, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर