२०८१ फागुन १६, शुक्रवार , ०१:०३:१८ बजे

Sajhamanch
'

करणको उत्कृष्ट बलिङमा हङकङविरुद्ध नेपालको शानदार सुरुआत

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । करण केसीले नयाँ बलमा उत्कृष्ट बलिङ गरेपछि नेपालले टी-२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङविरुद्ध शानदार सुरुआत गरेको छ ।

पाँच ओभरत्रिभै करणले ३ विकेट लिइसकेका छन् । पाँच ओभर सकिंदा हङकङले ४ विकेट गुमाएर १५ रन मात्र बनाएको छ । अर्को १ विकेट सोमपालले लिए ।

पहिलो बलमै कप्तान निजाकात खानलाई बोल्ड गरेका करणले त्यसपछि अंशुमन रथ र बाबर हायतलाई आउट गरे ।

सम्बन्धित खबर