२०८२ असार २५, बुधवार , ०९:०२:१२ बजे

Sajhamanch
'

झिनो अंकले बढ्यो नेप्से

बुधवार, असोज २४, २०८०

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार ५.१६ अंकले बढेर १८९४.७६ विन्दुमा बन्द भएको छ ।

यस दिन ३७ लाख ३३ जार ५२४ सेयरको एक अर्ब आठ करोड रुपैयाँमा कारोबार भएको छ ।

१३७ कम्पनीको सेयर मूल्य बढेको छ भने, ८५ कम्पनीको घटेको छ र १२ को स्थिर छ ।

सबैभन्दा बढी सिटी होटेल लिमिटेडेको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुमाउनेमा सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड रहेको छ । यसको सेयर मूल्य ४.२१ प्रतिशतले घटेको छ ।

सम्बन्धित खबर