२०८१ फागुन १२, सोमवार , १२:२८:५५ बजे

Sajhamanch
'

करेन्ट लागेर एकजनाको मृत्यु

शुक्रवार, असोज १२, २०८०

काठमाडौं । रूपन्देहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

सियारी गाउँपालिका–७, बनगाई बस्ने १८ वर्षीय राजेश यादवको बिहीबार राति मृत्यु भएको हो ।

आफ्नै घरमा रहेको मोटर मर्मत गर्ने क्रममा विद्युतीय तार सर्ट भइ करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रवार, असोज १२, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर