२०८२ साउन ५, सोमवार , १०:४९:४५ बजे

Sajhamanch
'

६० जना न्यायाधीशको सरुवा

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । न्यायपरिषदले ६० जना न्यायाधीशको सरुवा गरेको छ ।

शुक्रबार बसेको न्यायपरिषद बैठकले ३४ जना उच्च अदालत र बाकी जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो ।

बैठकले उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस पनि गरेको छ ।

सम्बन्धित खबर