२०८१ पौष ८, सोमवार , ०५:५९:०२ बजे

Sajhamanch
'

ललितनिवास जग्गा प्रकरण : १७ जना धरौटीमा, दुलाललाई साधारण तारेखमा रिहा गर्न आदेश

आइतवार, भदौ २४, २०८०

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा १७ अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।

अभियुक्त केशव दुलाल भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ । अभियुक्तमध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसित दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

सम्बन्धित खबर