२०८२ असार ८, आइतवार , ०६:३७:०७ बजे

Sajhamanch
'

करेन्ट लागेर एक जनाको मृत्यु

शुक्रवार, भदौ २२, २०८०

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका(२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरी रहेका छन् ।बिहीबार राति बाटो छेउँमा मसलाको रुखले बिजुलीको तार चुँडालेको र सडकमा लत्रिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही ल्याइएको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर