![](https://sajhamanch.com/wp-content/uploads/2023/08/Ram-Sahaya-Prasad-Yadav-1-e1691578024749.jpg)
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अर्को साता चीन भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को पछिल्लो बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत गरेको हो ।
३१ साउनदेखि ३ भदौसम्म चीनको कुन्मिङमा सातौं चाइना साउथ एसिया एक्पोजिसन सहभागी हुने सञ्चारमन्त्री रेखा शर्माले जानकारी लिइन् ।