२०८१ माघ २५, शुक्रवार , ०७:१४:५४ बजे

Sajhamanch
'

प्रतिनिधिसभामा एमाले सांसदहरुको नाराबाजी

बुधवार, साउन २४, २०८०

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी सुरु गरेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेवित्तिकै बोल्ने समय मागेको थियो ।

तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागे । सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाए । सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका हुन् ।

सम्बन्धित खबर