२०८१ असोज ३, बिहिवार , ०५:४६:५६ बजे

Sajhamanch
'

झापा क्षेत्र नं. ४ (क) मा नेकपा एमालेका खनाल विजयी

शुक्रवार, मंसिर ९, २०७९

शिवसताक्षी । झापा क्षेत्र नं ४ (क) मा नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनाल विजयी भएका छन् ।

उनका निकतम प्रतिद्वन्दी गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेद्वार झलबहादुर मगरलाई १५७८ मतले हराउँदै खनाल विजयी भएका हुन् ।

खनालले १३९५१ मत प्राप्त गरेका छन् भने मगरले १२३७३ मत प्राप्त गरेका छन् । क्षेत्र नं. (क) मा ३३२५६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर