अर्जुनधारा । अर्जुनधारा नगरपालिका–६ स्थित श्री बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई जन्मदिनको अवसर पारेर अस्ट्रेलियामा बसोबास गर्दै आएका निकुञ्ज चौधरीले शैक्षिक सामग्री तथा दिवा खाजाको सहयोग गरेका छन्। चौधरीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका १४० जना विद्यार्थीलाई […]
रौतहट । वाग्मती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी बनाइएका करिब ४०० घरटहरा हटाइने भएको छ । आयोजनाले गत चैत २६ गते सातदिने सार्वजनिक सूचना जारी गर्दै नहरको दुवै किनारमा बसोबास गर्दै आएका स्थानीयलाई […]
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत गर्दछन् । यसलाई शेर्पाहरुले आमा छ्यूमेनका रुपमा पूजा गर्दछन् । समुद्री सतहबाट छ हजार […]
बिर्तामोड। । अर्जुनधारा नगरपालिका–६, बिहानी टोलकी रिमा मुखिया हाल श्री बालकल्याण विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन्। सानै उमेरमा धेरै संघर्ष भोगेकी उनी पढाइमा अब्बल छिन्। रिमा नर्सरीदेखि नै सोही विद्यालयमा अध्ययनरत छिन्। उनी सानै […]
काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालत जलेको प्रसङ्गमा दिएको अभिव्यक्तिमा बालेन्द्र शाहको नाम जोडेर भ्रम फैलाइएको छ । एमालेका सचिव एवम् भक्तपुर २ का उम्मेदवार महेश बस्नेतसहित धेरैले प्रधानन्यायाधीशको अभिव्यक्ति भन्दै […]
काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४२ दशमलव ५८ अङ्कले घटेर २ हजार ७२६ दशमलव ५१ विन्दुमा झरेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहको […]
काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण तराई/मधेसको जनजीवन प्रभावित बन्न थालेको छ । हुस्सु र कुहिरोका कारण चिसो बढेको छ । नागरिकलाई बिहान/बेलुका घरबाहिर निस्कन समस्या छ । बजार तथा सडक सुनसान बन्न थालेका […]
भलबारी । दुई दशकदेखि नेपाल आयल निगमको ट्यांकर चलाउँदै आएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ बोकेर निगमको भलबारी डिपो आउँदा सधैँजसो ट्यांकर कहाँ पार्किङ गर्ने भन्ने चिन्ताले सताउँछ । डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक […]
काठमाडौं । भारतीय स्पिनर वरुण चक्रवर्ती पहिलो पटक आईसीसी टी–२० बलिङ वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लो सार्वजनिक गरेको पछिल्लो वरीयतामा चक्रवर्ती ३ स्थान सुधार गर्दै शीर्ष स्थानमा पुगेका हुन् […]
मेचीनगर । राजनीतिक खबरदारीका रुपमा ‘८४ मा महिला सबै ठाउँमा पहिला’ भन्ने नारा दिएर अन्तरपुस्ता महिलावादी मञ्चले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको छ । अभियान अन्तरगत महिला जनचेतना केन्द्रले मेचीनगरमा हस्ताक्षर सुरु गरेको हो । […]