२०८३ वैशाख ३० बुधवार , ०१:०७:०८ बजे
इराकको मोसुल सहरस्थित आतंकवादी संगठन आइएसको इलाकामा सरकारी फौजले छापा मारेर एक भिमकाय आतंकवादीलाई पक्राउ गर्न सफल भयो । आतंकवादी समूह आइएसका ती सदस्यको ज्यान यति ठूलो थियो कि पुलिसको गाडीमा समेत लैजान असम्भव भयो […]