कोरोनापछि २६ हजार नेपाली भिजिट भिसामा बाहिरिए

January 10, 2021 6:39 pm

काठमाडौं । कोरोनाको कारण स्थगित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि मात्र २६ हजार ४९ जना जना नेपाली भिजिट भिसामा बाहिरिएका छन् ।

कोरोनाको असर नेपालमा देखिन सुरु भएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो ।

सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात् भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

          January 10, 2021 6:39 pm | अर्थतन्त्र,परदेश (प्रवास)

प्रतिकृयाहरू :

समाचारहरु: