सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षीमा रैथाने जातका १०७ जातका धान संरक्षण गरिएको छ । शिवसताक्षीको वडा नं. ७ चन्द्रडाँगीमा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने १२० प्रजातिका धान संरक्षण गरेको हो । […]
सरोज भट्टराई शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखामा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाएको छ । शिवसताक्षी नगरपालिका वडा न. १० मा पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोट तथा स्वीमिङ पूल जाने बाटोमा पार्केटिङ्ग ब्लक लगाएर […]
सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको दूधेमा निर्माणधिन नगरस्तरीय रंगशालाको खेल मैदान अन्तिम तयारी अवस्थामा रहेको छ । खेल मैदानका लागि रोपिएको झार हरियो भएको छ । हाल रंगशालामा मञ्च र चेञ्जिङ रुमको निर्माण […]
सरोज भट्टराई झापा । निर्माणाधिन मदन भण्डारी राजमार्ग अन्तर्गत चुलाचुली गाउँपालिकाको कमलखोलादेखि माइ नगरपालिकाको भूगोलभित्र सडक निर्माणको काम सञ्चालन गरिने भएको छ । मंगलबार शिवसताक्षी नगरपालिकाको दूधेमा मदन मण्डारी राजमार्ग आयोजना अन्तर्गत उक्त क्षेत्रको आईईई […]
सरोज भट्टराई, शिवसताक्षी झापाको कमल गाउँपालिका निवासी एक युवाले चार पाङ्ग्रे गाडी निर्माण गरेका छन् । कमल गाउँपालिका वडा न नं. ६ का २३ वर्षीय अर्जुन विकले चार पाङ्गग्रे गाडी निर्माण गरी आज पर्यटकीय स्थल […]
झापा । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि झापालगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । पूर्वको प्रशिद्ध तीर्थस्थल सताक्षीधाममा बिहानैदेखि जल चढाउन भीड लागेको छ । आज भक्तजनहरुका बीचमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगर गौरवको आयोजनाको रुपमा सञ्चालन गरेको दूधे रंगशालामा प्यारापिट निर्माणको कार्य अन्तिम चरणमा पुर्याइएको छ । नगरपालिकाले गएको चैत्र महिनादेखि प्यारापिट निर्माणको लागि काम सुरु गरेको हो । हालसम्म अघिल्लो आर्थिक […]