सरोज भट्टराई शिवसताक्षी । झापाको दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको नयाँ नेतृत्व चयनका लागि भदौ १४ गते हुने मतदान निकै रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ । निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेसँगै […]
सरोज भट्टराई शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ९ मा चालू आर्थिक वर्षका लागि स्वीकृत योजनाहरु कार्यान्वयनको अन्तिम चरणमा रहेको जनाइएको छ । वडाको सिलिङ बजेटबाट सडक विस्तार, भौतिक पूर्वाधार, सामाजिक विकासका कामहरु कार्यान्वयनको अन्तिम […]
सरोज भट्टराई शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दूधेदेखि शिवगञ्ज बजारलाई जोड्ने सडक कालोपत्रे गरिएको छ । दूधे बजारबाट दक्षिण ७५० मिटर सडकमा कालोपत्रेको काम सम्पन्न भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । साविकको सानो सडकललाई १० मिटर […]
सरोज भट्टराई झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० रहेको सरकारी जग्गा भू–माफियाहरुले हत्याए पछि उक्त जग्गा फुकुवा गर्न दवाव दिएकाले वडा कार्यालय सर्वपक्षीय छलफल गरेको छ । हाल उक्त जग्गामा वडा नं. १० […]
सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका विभिन्न स्थानमा निर्माणको चरणमा रहेका ४ वटा बाटोहरुमा कालोपत्रे गर्ने तयारी भएको छ । नगरपालिकाको विनियोजित बजेटबाट निर्माण थालिएको चारवटा बाटो ४ दशमलव ५४ किमी दूरी कालोपत्रे गर्ने […]
सरोज भट्टराई झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित चिल्लागढ धाममा महाशिवरात्री पर्वको अवसरमा मेला लगाइने भएको छ । शिवसताक्षीको त्रिधाम मध्ये एक धाम चिल्लागढ धाम धार्मिक दृष्टिकोणले निकै महत्वका साथ हेरिने गरिएको […]
सरोज भट्टराई शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम सञ्चालनमा छ । नगरभित्रका ज्येष्ठ नागरिकका समस्या र गुनासाहरु सुन्ने र त्यसको सम्बोधन गर्ने उद्देश्यले कार्यक्रमको तय गरिएको हो । यही शिलशिलामा नगरप्रमुख मेगाहाङ्ग थोप्राले […]
सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा दमकलको सक्रियता र प्रभावकारिताले पछिल्लो समयमा ७७ स्थानमा भएका आगलागी नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । शिवसताक्षी नगरपालिकाले स्थानीय बासिन्दाहरूको जीवन रक्षाका लागि दमकलको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै […]
शिवसताक्षी । विगत लामो समयदेखि लाग्दै आएको कनकाई माइमेला यसवर्ष गएका वर्षभन्दा व्यवस्थित हुने जनाइएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित माइधारमा यही पुष २८ गतेदेखि मेला लाग्ने भएको हो । शिवसताक्षी नगरपालिकाले […]
सरोज भट्टराई शिवसताक्षी । पूर्वकै प्रसिद्ध मेला कनकाई माई मेला यसवर्ष ५ दिन भव्य रुपमा सञ्चालन गर्ने गरी तयारी सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित माइधारमा र कनकाई नगरपालिका वडा नं. […]