२०८३ वैशाख ३० बुधवार , ०१:४०:३४ बजे

Sajhamanch

Uncategorized

हुम्ला । आज बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका तीन घरमा क्षति पुर्‍याएको छ। नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिए। आज बिहान परेको भीषण वर्षापछि […]

सोमवार, असार १८, २०८०

काठमाडौँ । बालुवाटारस्थित ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितानिवास प्रकरणमा सोमबार थप दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालिन प्रमुख रमेश पोखरेल र नक्कली […]

सोमवार, असार १८, २०८०

प्रकृतिले यस्ता खानेकुरा पनि दिएको छ, जुन काँचै खानु निकै लाभदायक हुन्छ । यसमा पर्छ सलाद । सलाद काँचो, उसिनेर, बफ्याएर तयार खान सकिन्छ । पहिला होटलको मेन्युमा राखिने सलाद अहिले हरेक घरघरमै हुन्छ । […]

सोमवार, असार १८, २०८०

काठमाडौं । देशभरका कानुन व्यवसायीहरु मुद्दामा बहस पैरवी छाडेर आन्दोलनमा उत्रिएका छन् । जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि भएको हातहाल हाल भएको घटनालाई लिएर कानुनी व्यवसयाी आन्दोलनमा उत्रिएका हुन् […]

सोमवार, असार १८, २०८०

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका […]

सोमवार, असार १८, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । कोसी र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ । त्यसैले […]

सोमवार, असार १८, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैं विद्यार्थी छनोट गर्ने भएको छ । मेयर बालेन शाहले महानगरपालिका आफैंले विद्यार्थी छनोटका लागि परीक्षा सञ्चालन गर्ने बताए । […]

सोमवार, असार १८, २०८०

काठमाडौँ । पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई उद्योग वाणिज्य सङ्घ मुग्लिन र होटल सङ्घ मुग्लिनले खाजा र पानी वितरण गरेका छन्। ती संस्थाले चाउचाउ, चिउरा र मिनरल वाटर निःशुल्क वितरण गरेका […]

सोमवार, असार १८, २०८०

शिवसताक्षी । शिवसताक्षी । झापा शिवसताक्षी २ स्थित मोती माध्यमिक विद्यालयका १३ शिक्षक सम्मानित भएका छन् । पूर्व विद्यार्थी विनिता राईले आफुलाई पढाउने शिक्षकलाई सम्मान तथा विद्यार्थीहरुलाई स्कुल व्याग र शैक्षिक सामाग्री वितरण गरेकी छन् […]

आइतवार, असार १७, २०८०

चितवन । शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ पौने ६ बजेपछि सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका(५ तुइन खोलामा नारायणगढतर्फको भागमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो । आइतबार दिनभर एक्साभेटरले […]

आइतवार, असार १७, २०८०