२०८३ वैशाख ३० बुधवार , ०४:२७:४० बजे

Sajhamanch

Uncategorized

काठमाडौं । ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया […]

शुक्रवार, असार ८, २०८०

काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार जारी छ । बुधबार राति निङ्गसिया हुई स्वायत्त […]

बिहिवार, असार ७, २०८०

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पश्चिम नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको प्रभाव […]

बिहिवार, असार ७, २०८०

शिवसताक्षी ।झापा शिवसताक्षी १० मा सांङ्लोमा बाँधिएकी महिलाको उद्धार गरिएको ११ महिना पछि  घर फर्केएकी छिन् । उनको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएकी हुन् । शिवसताक्षी १० दोमुखबाट २०७९ श्रावण ७ गते साङ्लोमा बाँधिएकी मानसिक […]

मङ्गलवार, असार ५, २०८०

शिवसताक्षी । लायन्स क्लब आफ शिवसताक्षीको अध्यक्षमा पुन राजकुमार संग्रौला चयन भएका छन् । संंग्रौलालाई लाइन्सको क्लकको वर्ष २०२३÷०२४ को अध्यक्षमा पुनः अध्यक्षमा चयन गरेको हो । आज बसेको कार्यसमिति बैठकले आगामी कार्यकालका लागि राजकुमार […]

सोमवार, असार ४, २०८०

काठमाडौं । सरकारले जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न प्रक्रिया अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी र रोमानियामा श्रमका लागि जाने श्रमिकको हकहित रक्षा गर्ने भन्दै श्रम सम्झौताको गृहकार्य अघि […]

सोमवार, असार ४, २०८०

शिवसताक्षी । संस्कार अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्लाष्टिकको प्रयोगमा रोक सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्। शिवसताक्षी–८झिलझिलेमा अवस्थित यस विद्यालयले छोटो समयमै शैक्षिक ,सामाजिक ,संस्कृतिक तथा वातावरण सम्बन्धि चेतनामूलक विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । […]

शनिवार, असार २, २०८०

काठमाडौं। प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गरेका हुन् । शपथ आजै अपराह्न सवा ५ बजे शपथको तयारी गरेको राष्ट्रपतिका प्रेस […]

शुक्रवार, असार १, २०८०

शिवसताक्षी । नवनासो साहित्य प्रतिष्ठानको आयोजनामा कविता लेखन तथा वाचन कला सम्बन्धि एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा –१धरमपुर स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूमा रहेको साहित्यप्रतिको झुकाव र […]

शुक्रवार, असार १, २०८०

काठमाडौँ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथप्रचारप्रसार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक लिलाराज डाँगी (डीएसपी)ले […]

बिहिवार, जेठ ३२, २०८०