२०८२ असार २३, सोमवार , ०१:०३:५४ बजे

Sajhamanch

लोकप्रिय

  काठमाडौँ । फागुको रङले पर्यटन क्षेत्रलाई पनि रंगीन बनाउने अपेक्षा पर्यटन व्यवसायीले लिएका छन्। कोरोनापछि बिस्तारै तंग्रिने तरखरमा रहेको पर्यटन क्षेत्रलाई फागु पर्वले थोरै भए पनि राहत दिने उनीहरूको बुझाइ छ। यसैक्रममा विभिन्न पर्यटकीय […]

आइतवार, चैत ११, २०८०

इलाम । लामो समयपछि वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । गए रातिदेखि नियमित पानी परेपछि यहाँ विशेष गरी अलैँची तथा चिया किसान खुसी भएका छन् । किसान मात्रिका खतिवडाले पानी परेपछि मर्क छर्नका […]

बुधवार, चैत ७, २०८०

काठमाडौं । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौं र चौथो तहमा दरखास्त आह्वान गरेको हो । आवेदन ढिलोमा वैशाख ३ गतेसम्म दिन सकिनेछ । […]

सोमवार, चैत ५, २०८०

जनकपुरधाम । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको भंगहा नगरपालिका-९ स्थित कञ्चनवन पुग्दै छ । धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट फागुन २७ गते सुरु भएको परिक्रमा आठौं दिन कञ्चनवन पुग्न लागेको हो । परिक्रमा […]

आइतवार, चैत ४, २०८०

काठमाडौं । काठमाडौंको बसन्तपुरमा र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै र‌ङ्गहरुको पर्व होली सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु […]

आइतवार, चैत ४, २०८०

ताप्लेजुङ । पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रले माग गरेको छ। पाथीभराको मुकुमलुङमा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहज रुपमा अघि बढाउने वातावरण निर्माण गरिदिन भन्दै निजी क्षेत्रका प्रतिनिधिहरुले माग गरेका हुन्। […]

बिहिवार, चैत १, २०८०

काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजबाट सुरु भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम सुमदाय दिनभर पानी समेत नपिई व्रत बस्ने गर्छन्। जसलाई रोजा पनि भन्ने गरिन्छ। सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएका साधुहरूलाई आज बिदाइ गरिदैँछ। देश तथा बिदेशबाट आएका साधुहरूलाई पशुपति क्षेत्र विकास कोषले बिदाइ गर्ने भएको हो । सन्त बाबाहरूलाई पाशुपत क्षेत्रमा खीर खुवाएर, दानभेटी, मिष्ठान्न प्रसाद दिएर […]

आइतवार, फागुन २७, २०८०

धनुषा । पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ । नेपाल र भारतका हजारौं सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ […]

आइतवार, फागुन २७, २०८०

काठमाडौ । यस वर्ष महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शन सहज रूपमा गर्न पाएको भक्तजनले बताएका छन्। पशुपति क्षेत्र विकास कोषले व्यवस्थित रूपमा भक्तजनलाई मन्दिरभित्र जाने व्यवस्था मिलाएका कारण सहज रूपमा दर्शन सम्भव भएको हो। विगतमा भक्तजनले […]

शनिवार, फागुन २६, २०८०