काठमाडौं । सामाजिक संजालका चर्चित ‘कन्टेन्ट क्रिएटर’हरूले सरकारलाई सामाजिक संजाल नियमन गर्न तर बन्द नगर्न सुझाव दिएका छन् । टिकटकर अंश बर्मा र मिस पबीले विहिबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर युवालाई सामाजिक संजालमा […]
काठमाडौं । यतिबेला भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा महाकुम्भ चलिरहेको छ । संसारकै ठूलो मानव जमघट बताइएको यो धार्मिक मेलामा सहभागि हुन संसारभरबाट राजनीतिज्ञ, सर्वसाधारणदेखि सेलेब्रिटीको ओइरो प्रयागराजमा छ । भारतीय सेलेब्रिटीमात्र होइन केही हलिउड सेलेब्रिटी […]
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज ह्वाइटहाउसमा पदभार ग्रहण गर्दैछन् । सोमबार १२ बजे ७८ वर्षीय ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्ने छन् । ह्वाइटहाउस प्रवेशअघि राष्ट्रपति ट्रम्प बिहान सेन्ट्र जोन्स […]
काठमाडौं । माघ ११ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘केटी हराएको सूचना’को नयाँ गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो । यो गीतमा खास के छ भने वरिष्ठ गीतकार […]
एलेक्जेन्डर मोन्टिरो एक पोर्चुगिज पुरातत्वविद् हुन् । उनको दाबी के छ भने पोर्चुगलको आसपासको सामुद्रिक क्षेत्रमा २५० वटा जहाज डुबेका छन् । ती जहाजमा बहुमूल्य खजाना भरिएको उनको जिकिर छ । त्यसमध्ये एउटा जहाजमा कम्तिमा […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका र्यापर बालेन शाहले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’मा गीत गाउँदै पार्श्व गायनमा डेब्यु गरेका छन् । उनको शब्द, संगीत र स्वर रहेको हिपहप गीत रेकर्ड भइसकेको छ […]
काठमाण्डौ । हरेक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार पर्व आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङलगायतका जिल्लामा मनाइँदैछ । तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ ।‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । […]
काठमाडौं । नेपाली र चिनियाँ फिल्मका निर्माताबीच फिल्ममेकिङको अनुभव तथा योजना साटासाट र प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । आगामी ९ जनवरीमा हुन लागेको समारोहमा चिनियाँ फिल्म निर्माता र […]
काठमाडौं । गायिका रचना रिमाललाई विवाहको झुटो खबरले हैरान बनाएको छ । केही समययता क्रिकेटर ललित राजवंशीको नाम जोडेर केही फेसबुक पेज र युट्युब च्यानलले ८ माघमा विवाह हुन लागेको हल्ला फैलाइरहेका छन् । ९० […]
काठमाडौं । चर्चित भारतीय गायक सोनु निगमले क्रिसमसको अवसरमा बुधबार बेलुका काठमाडौंमा भव्य सांगीतिक प्रस्तुति दिएका छन् । बौद्धस्थित हायात रिजेन्सीको चौरमा निगमलाई सुन्न हजारौं दर्शक सहभागि थिए । ‘सोनु निगम लाइभ इन नेपाल’ नाम […]