२०८३ वैशाख १७ बिहिवार , ०८:३२:१८ बजे

Sajhamanch

लोकप्रिय

भद्रपुर । भद्रपुर–१० देउनियामा गाडी सर्भिसका लागि सुविधा सम्पन्न झापा अटो सञ्चलनमा आएको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले रिवन काटेर झापा अटोको उद्घाटन गरेका हुन् । चार कठ्ठा […]

सोमवार, पौष १८, २०७९

झापा । कर्मचारी मिलन केन्द्र झापाको १८औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिकामा रहेको पर्यटकीय स्थल दोमुखामा वनभोजसहित आयोजित कार्यक्रममा जिल्ला अदालत झापाका न्यायाधिश चन्द्रमणि ज्ञवाली प्रमुख अतिथि रहेका थिए । उनले […]

शनिवार, पौष १६, २०७९

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले अस्तव्यस्त काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धी दोस्रो चरणको छलफल गरेको छ । काँकरभिट्टा बसपार्क सञ्चालन र व्यवस्थापनलाई चुस्त दुरुस्त पार्न आज शनिबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजकत्वमा नगरपालिकामा सरोकारवाला र सम्बन्धित पक्षसँग […]

शनिवार, पौष १६, २०७९

भद्रपुर । भद्रपुर ८ स्थित स्वर्गद्वारी कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मानसहित वार्षिक बजेट, नीति तथा […]

शनिवार, पौष १६, २०७९

बाह्रदशी । बाह्रदशी गाउँपालिका वडा नं. २ मा रहेको ज्येष्ठ नागरिक संघको दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । वाह्रदशी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष भीमबहादुर कार्कीको प्रमुख आतिथ्य तथा वुद्धवीर घिमिरेको अध्यक्षतामा वडा […]

शनिवार, पौष १६, २०७९

अर्जुनधारा । कालिका बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २०औं वार्षिक साधारण सभाको अवसर पारेर खाद्य उध्योग सञ्चालनमा ल्याएको छ । खाद्य उद्योगको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेब सिह गोम्देनले गरेका थिए । कालिकापीठका प्राचार्य रघुनाथ रिजालले वैदिक […]

शनिवार, पौष १६, २०७९

झापा । प्रदेश १ का डेरी उद्योगीहरुले दूधको उपभोक्ता मूल्य वृद्धि गर्न सरकारसमक्ष माग गरेका छन् । पुष १५ गते सामुहिक हस्ताक्षरमा प्रेस विज्ञप्ती जारी गरेर प्रदेश १ का डेरी उद्योगीहरुले दूधको उपभोक्ता मूल्य वृद्धि […]

शनिवार, पौष १६, २०७९

बिर्तामोड । रोमन मेगासेसे पुरस्कारबाट सम्मानित मानव बेचबिखन विरुद्ध अन्तर्रास्ट्रिय अभियान्ता तथा शक्ति समूहका संस्थापक चरिमाया तामाङले आफ्नो अनुभव विद्यार्थीलाई सुनाएकी छन्। आदर्श स्कूल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापाको सहकार्यमा आयोजित […]

बिहिवार, पौष १४, २०७९

काठमाडौ । गायिका मेलिना राइको आवाजमा गीतकार सन्देश लामाको शब्द रचना रहेको ‘ए हजुर’को म्यूजिक भिडियो रिलिज भएको छ । युटुब च्यनालबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सत्यनारायण लामाको संगीत रहेको उक्त […]

बिहिवार, पौष १४, २०७९

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका १ मा रहेको जनकल्याण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा स्वीटर वितरण गरिएको छ । बुधबार विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको हो । विद्यालयका पूर्व विद्यार्थी […]

बुधवार, पौष १३, २०७९