२०८१ माघ ५, शनिवार , ०३:५२:४४ बजे

Sajhamanch

लोकप्रिय

बनियानी । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए […]

शनिवार, माघ ६, २०८०

काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । भविष्यका स्टार जन्माउने यू–१९ विश्वकपको यो १५औं संस्करण हो । सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा […]

शुक्रवार, माघ ५, २०८०

काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । वैद्यको पार्थिव शरिरलाई […]

शुक्रवार, माघ ५, २०८०

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको […]

बिहिवार, माघ ४, २०८०

सबैभन्दा सफासुघ्घर देशको कुरा गर्दा दिमागमा युरोपेली देशहरु र त्यसमा पनि बेलायतको नाम आउँछ । तर पछिल्लो समयमा बेलायत आफ्नै दुर्गन्धका कारण समस्याग्रस्त छ।बेलायतमा यो समय मुसाले निकै दुःख दिइरहेको छ । यी कुनै चानचुने […]

बिहिवार, माघ ४, २०८०

काठमाडौं । रंगमंचका ब्यस्त अभिनेता सुनिल पोखरेलले १३ वर्षपछि फिल्ममा पुनरागमन गर्ने पक्का भएको छ । यादवकुमार भट्टराईले निर्देशन गर्ने फिल्म ‘झिल्को’मा उनको शीर्ष भूमिका हुनेछ । फिल्ममा सुनिलसहित वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल […]

बिहिवार, माघ ४, २०८०

म्याङलुङ । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको संगमस्थल तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित उक्त पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा भएको थिएन । सो क्षेत्रमा […]

बुधवार, माघ ३, २०८०

काठमाडौँ । सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा माघी मनाउन गएकाहरुबीच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् । एकजनाको भने वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा अहिले पनि उपचार भइरहेको छ । […]

मङ्गलवार, माघ २, २०८०

आमा-छोरीको अनुहार मिल्नु नौलो कुरा होइन । तर, प्रायः उनीहरुको उमेरमा ठुलो अन्तर हुने हुनाले अनुहार मिल्दोजुल्दो हुँदा पनि उनीहरु एकैजस्तो लाग्दैनन् ।हालै चर्चामा आएका आमाछोरीको एउटा जोडी भने अनुहारमा मात्र होइन उमेरको मामिलामा पनि […]

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । अग्रज संगीत संयोजक तथा बाद्यवादक नोर्बु छिरिङ आप्पाको सोमबार ७५ वर्षको उमेरमा निधन भएको छ । आज बिहान ललितपुरको हात्तीवनस्थित निवासमा उनको निधन भएको संगीतकार संघले जानकारी दिएको छ । उनीसँग दुई दशक […]

सोमवार, माघ १, २०८०