काठमाडौं । बेलायतमा कामको अनुमति दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको […]
झापा । समुदायमा आइपरेको आपतविपतमा मानवीय सहायता गर्दै आएको एउटा अनौपचारिक संस्था ‘एकका लागि एक अभियान’ले स्थापना कालदेखि हालसम्मको आया ब्यय सार्वजनिक गर्दै विपद्मा सहयोग गर्ने दाताहरुलाई आइतबार सम्मान गरेको छ । अभियानका संयोजक महेन्द्रकुमार […]
झापा । नेपाली कांग्रेस झापाले पार्टी केन्द्रीय कार्य सम्पादन समितिको पुस १८ गतेको बैठकले गरेको निर्णयको स्वागत गरेको छ । आज सम्पन्न कांग्रेस झापाको पदाधिकारी बैठकले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी केन्द्रीय […]
कनकाई । तत्कालीन संविधान सभाका सदस्य सुधिरकुमार शिवाकोटीले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघर्षपूर्ण जीवन बिताएर जेलनेल, प्रवास र सर्वस्वहरणसमेत भोगेका आदिवासी नेता तुर्सा हेमरमको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । तुर्सा हेमरम स्मृति प्रतिष्ठानको […]
काठमाडौं । जाडोयाम शुरु भइसकेको छ । तराईमा शीतसहितको हावाका कारण जीवनयापन कठिन बनिरहेको छ । जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको […]
झापा । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न अमेरिकाले महिनौँको तयारी गरेको खुलेको छ । अमेरिकी गुप्तचरहरूले भेनेजुएलाका राष्ट्रपति मदुरोका गतिविधि महिनौँदेखि निगरानी गरेका बीबीसीले जनाएको छ । ६३ वर्षीय मदुरो कहाँ सुत्छन्, के खान्छन्, […]
जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा दुई समूहबीच तनाव बढ्दा त्यसको असरले पर्साको वीरगञ्जमा पनि प्रदर्शन भएको छ । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरि अभद्र टिप्पणी गरेको विषयलाई लिएर धनुषामा देखिएको तनावको असर वीरगञ्जसम्म देखिएको हो […]
खोटाङ । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घको अतिसङ्कटापन्न सूचीमा रहेको कालोसालकको बसोबास खोटाङमा भेटिएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसिएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा खोटाङका दुई स्थानीय तहका सामुदायिक वनमा करिब छ […]
काठमाडौं । दुई वाम घटक नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच फेरि संवाद हुन थालेको छ। २०७७ फागुनमा नेकपा विघटित भएपछि एक नदीका दुई किनारा भएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी […]
काठमाडौं । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा ४ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका अनुसार आर्थिक […]