२०८२ माघ २ शुक्रवार , ०२:३९:१७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । छठपर्वको दोस्रो दिन आज बर्तालुले ‘खरना’ विधि गर्दैछन् । कात्तिक शुक्ल चतुर्थी तिथिका दिन हिजो बेलुका ‘नहाय–खाय’ विधिबाट पर्व शुरू गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा जुटेका हुन् । बर्तालुले […]

आइतवार, कार्तिक ९, २०८२

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । […]

बिहिवार, कार्तिक ६, २०८२

सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षीमा पहिलोपटक आयोजना हुन लागेको झापा महिला गोल्डकप फुटबल प्रतियोगिताका लागि तयारी तीव्र गतिमा अघि बढिरहेको छ । आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट […]

बुधवार, कार्तिक ५, २०८२

झापा । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकार असंवैधानिक रहेको बताउनु भएको छ । लामो संघर्ष र बलिदानीबाट बनेको संविधानको कुन धारामा टेकेर यो सरकार बनेको हो र ? सर्वोच्च अदालतका […]

बुधवार, कार्तिक ५, २०८२

मविरुद्ध गृहमन्त्रीको व्यक्तिगत दुश्मनी देखिन्छ, सरकारले थप केही गर्ने योजना बनाएको आशंका छ : ओली भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते आगजनी गरेर ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो […]

बुधवार, कार्तिक ५, २०८२

झापा । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतदान गर्न दुई हजार ६२२ मतदाता थपिएका छन्। कात्तिक २ गतेसम्ममा थपिएका मतदाताको संख्या दुई हजार ६२२ पुगेको हो । कात्तिक ३० गतेसम्म नयाँ […]

बुधवार, कार्तिक ५, २०८२

काठमाडौं । सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् । जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् । जुलाईमा एलडीपीले निर्वाचनमा पराजय बेहोरेपछि तीन महिनादेखि चलिरहेको राजनीतिक अनिश्चितताको […]

मङ्गलवार, कार्तिक ४, २०८२

भद्रपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटको ११७औं जन्म जयन्ती आज विशेष कार्यक्रमको आयोजना गरी चन्द्रगढीमा मनाइएको छ । देवकोटा स्मारक संरक्षण समिति भद्रपुर ९ चन्द्रगढीले बाल कविता प्रतियोगिता, उतकृष्ट विद्यार्थी सम्मान तथा मनोरम काव्य सम्मान कार्यक्रम […]

मङ्गलवार, कार्तिक ४, २०८२

कञ्चनपुर । इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा उनको अन्त्येष्टि गरिएको हो । विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । उनको शव इजरायलबाट […]

मङ्गलवार, कार्तिक ४, २०८२

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले आज मंगलबार बिहानै जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, […]

मङ्गलवार, कार्तिक ४, २०८२