२०८२ मंसिर २७ शनिवार , ०६:०९:५१ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) अर्थात् अमेरिका बस्न पाउने विशेष सुविधा खारेज गर्ने भएको छ । त्यहाँको सङ्घीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा […]

बिहिवार, भदौ ५, २०८२

काठमाडौैैैं । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सीमा व्यापारको सहमति भएलगत्तै परराष्ट्र मन्त्रालयले प्रेस नोट निकालेर यसबारे प्रष्ट पारेको […]

बिहिवार, भदौ ५, २०८२

काठमाडौं । भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै सीमा व्यापार गर्न पुनः सहमति गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा हिजो सहमति भएको भारतको विदेश मन्त्रालयले जनाएको छ । […]

बिहिवार, भदौ ५, २०८२

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अब नेपालको कुनै पनि भाग दुर्गम रहन नसक्ने बताउनु भएको छ। सडक तथा यातायातको पहुँच नपुगेकै कारण देशको कुनै पनि भाग र क्षेत्रलाई दुर्गम हुन नदिइने […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । नेपाल सरकारले गैरसरकारी संस्थाहरूको नियमनका लागि कानून बनाउन मस्यौदा तयार गरेको छ । सर्वसाधारणहरूलाई आफ्नो राय उपलब्ध गराउन भन्दै गृह मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा नेपालभित्र कुनै परियोजना सञ्चालन गर्न चाहने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालले आफ्नो पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको छ । नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्न रेनेगेड्सले २० ओभरमा सबै विकेट गुमाएर १०६ रनमात्र […]

बुधवार, भदौ ४, २०८२

झापा । तीजको अवसर पारेर महिला सहकारीकर्मीहरूको प्रतिनिधित्वमा जिल्ला सहकारी सङ्घ झापाले आज उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गरेको छ। संघ अन्तर्गत महिला उपसमितिको आयोजना तथा संयोजक देवी निरौला बस्नेतको अध्यक्षतामा बिर्तामोडमा आयोजित कार्यक्रम बिर्तामोड नगरपालिकाका प्रमुख […]

बुधवार, भदौ ४, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मानव अधिकारको संरक्षण र संवर्द्धन राज्य मात्र नभई सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ। आज विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले “राज्य नै सबै हो भन्ने सोच राख्न […]

बुधवार, भदौ ४, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले आज सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ । काठमाडौँमा मङ्लबार सम्पन्न भएको हिन्दुकुश हिमालय संसदीय सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएका पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखले आज शिष्टाचार भेटवार्ता गर्नुभएको हो […]

बुधवार, भदौ ४, २०८२

इलाम । इलाम नगरपालिका वडा-९ र ११ जोड्ने पुवा खोलामा निर्मित बेलीब्रिज औपचारिक सञ्चालनमा आएको छ। बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गर्नुभएको हो। भारतीय […]

बुधवार, भदौ ४, २०८२