काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद […]
काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ । आज बिहान काठमाडौंमा रहेको होटल याक एन्ड यतीमा सम्पन्न भेटवार्तामा व्यापार, लगानी, जलविद्युत्, पर्यटन र […]
झापा । राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान बिक्री भएको छ । आविष्कार केन्द्रको सहयोगार्थ पुस्तक बिक्री अभियान लिएर उहाँ गत […]
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित रहेर भाषा, कला, संस्कृति र सभ्यतालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ। इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स […]
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार गएको महिना १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ […]
काठमाडौं । पर्साको वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण फैलिएको छ । वीरगञ्ज महानगरपालिको वडा नम्बर ११, १३ र १६ सम्म हैजाको संक्रमण फैलिएको पुष्टि भएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये […]
विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिले प्रेसमैत्री कानुन निर्माण गर्ने प्रक्रिया अघि बढाउन कोशी प्रदेश सरकारसँग माग गरेको छ । एक लाख रुपैंयाँसम्म दण्ड जरिबाना गर्ने, प्रेस रजिस्ट्रारले जरिवाना र क्षतिपूर्ति भराउने आदेश […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा आज भएको सार्वजनिक सुनुवाइका सहभागीले निर्माणाधीन एसियन हाइवे, लागुऔषध दुर्व्यसनीको चाप, बुधबारे हाट र बिर्ताबजारको कृषि बजार सञ्चालन जस्ता विषयमा प्रश्न उठाएका छन् । दुई खण्डमा विभाजन गरेर […]
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने समय आएको बताउनु भएको छ । शुक्रबार ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले नेपालको सङ्घीयता अभ्यासले एक दशकको यात्रा […]
विराटनगर । कोशी प्रदेश सरकारले सदनमा पेस गरेको संचार विधेयकको विरोधमा पत्रकारले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी भएको छ । संसदीय पत्रकारले कोशी प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए […]