२०८२ माघ १ बिहिवार , ११:३८:१० बजे

Sajhamanch

मुख्य समाचार

मनाङ । जिल्ला प्रशासन कार्यालय मनाङले एक हप्ताका लागि अन्नपूर्ण पदमार्गको पदयात्रामा रोक लगाएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक हप्तासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आग्रह गरेको हो । हिउँले […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पूर्व र मध्य क्षेत्रका धेरै ठाउँमा वर्षा भैरहेको छ । आज दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, […]

बिहिवार, कार्तिक १३, २०८२

झापा । जिल्ला प्रशासन कार्यालय इलामले भोलि बिहीबार बेलुका ७ बजेदेखि १४ गते बिहान बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाएको छ । मौषमविद्हरुले बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातको कारण पूर्वी जिल्लाहरुमा अत्याधिक वर्षा […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जेनजी आन्दोलनपछिको सरकार निर्माण प्रक्रिया र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको जिकिर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलका अनुसार, माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय भएको जानकारी दिनुभयो । बुधबार दिउँसो बसेको […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की–बरेली चारसय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जामन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा आज नयाँ […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिनुभएको छ। सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाउनुभएको हो। पारिवारिक कामको कारणले राजीनामा दिएको उहाँले बताउनुभयो। ‘पारिवारिक कामले राजीनामा […]

बुधवार, कार्तिक १२, २०८२

झापा । भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर नगरपालिका–२ मा पाक्न लागेको धान खाइरहेको देखेपछि स्थानीयले लखेट्न सुरु गरे । तर पाँच वटाको सङ्ख्यामा रहेका हात्तीलाई मेची नदी तारेर भारत फर्काउन स्थानीयले […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ। प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सम्मिलित संवैधानिक […]

बुधवार, कार्तिक १२, २०८२

मुस्ताङ । मुस्ताङमा आज बिहानैदेखि ठूलो हिमपात भैरहेको छ । हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा आठ इञ्जसम्म हिउँ जमेको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण गाडी आवतजावतमा […]

बुधवार, कार्तिक १२, २०८२