२०८३ जेठ १६ शनिवार , ०२:१९:१४ बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । लायन्स क्लव अफ अनारमनीको आयोजना झापाको बिर्तामोडमा जारी जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि खुल्ला डवल तर्फ सुदेन राई र प्रकाश राईले हात पारेका छन् । सोमबार भएको फाइनल खेलमा प्रणिष ठकुरी […]

सोमवार, फागुन २६, २०७६

कमल । प्रत्येक बर्ष मार्च आठ तारिखका दिन मनाइने अन्तराष्ट्रिय नारी दिवस कुनै खुशियालीको उत्सव नभएर उत्पीडित महिलाहरुको लैगिक बिभेद बिरुद्धको आवाज सहितको संघर्ष हो । महिला सशक्तिकरणको अभियानलाई बिश्वब्यापी रुपमा बुलद्ध पारिदै, महान संकल्प […]

आइतवार, फागुन २५, २०७६

काठमाडौं । विश्‍वभर फैलिरहेको कोरोना भाइरसका शंकास्पद बिरामीका कारण टेकु अस्पतालको आइसोलेसन वार्ड भरिएको छ। विदेशबाट आउने शंकास्पद बिरामी बढ्न थालेपछि टेकुको आइसोलेसन वार्ड भरिएको हो। त्रिभुवन विमानस्थल हेल्थ डेक्सका अनुसार केही दिनयाता दैनिक दुईदेखि […]

आइतवार, फागुन २५, २०७६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् । यसै अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले महिलाको […]

आइतवार, फागुन २५, २०७६

भद्रपुर । पूर्वी दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा २ हजार ३ सय २५ जनाले सेवा लिएका छन् । सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाली काँग्रेस कचनकवल गाउँपालिकाको आयोजना तथा पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद […]

शनिवार, फागुन २४, २०७६

 कोरोना भाइरसको संक्रमणका कारण विश्वमा एक लाख भन्दा बढी प्रभावित भएका छन् । चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण तीन हजार पाँच सयको मृत्यु भइसकेको छ । चीनमा मात्र मृत्यु हुनेको संख्या तीन […]

शनिवार, फागुन २४, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका सबै अस्पतालहरुमा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न हेल्थ डेक्स स्थापना गर्ने तयारी भएको छ । नगरपालिका कार्यालयले आज यहाँका सबै अस्पतालका सञ्चालकहरुसँग छलफल गरी डेक्स स्थापना गर्ने निर्णय गरेको […]

शुक्रवार, फागुन २३, २०७६

झापा । कनकाई नगर खेलकुद विकास समिति झापा सुखानी शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश नम्बर १ स्तरीय महिला फुटबल प्रतियोगिता अन्तरगत आज पाहुना टोली चौदण्डी नगरपालिका उदयपुरलाई २–१ गोलअन्तरमा पराजित गर्दै […]

शुक्रवार, फागुन २३, २०७६

झापा । झापाको बिर्तामोडमा फागुन २४ गते शनिबारबाट झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याटमिन्टन प्रतियोगिता २०७६ सञ्चालन हुने भएकोछ । स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने नारासहित जिल्लाका ४० बढी टिमलाई सहभागी गराएर प्रतियोगिता गर्न लागिएको […]

शुक्रवार, फागुन २३, २०७६

दमक । नेपाली कांग्रेस झापाका जिल्ला सदस्य एवम् सामाजिक व्यक्तित्व कमल गाउँपालिका ५ का हुकुमसिंह राईले आफ्नो जन्मदिनमा गरिने फजुल खर्चको अन्त्य गरी आगलागी पीडितहरुलाई नगद सहयोग गरेका छन् । यसअघि कहिल्यै आफ्नो जन्मदिन औपचारिक […]

शुक्रवार, फागुन २३, २०७६