शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत तेस्रो क्वार्टर फाइनलमा संकटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसीलाई एकतर्फी खेलमा ६–० को फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ […]
विराटनगर । सुनसरीको ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल बराहक्षेत्र मन्दिर परिसरमा आजदेखि कात्तिक पूर्णिमा मेला सुरु भएको छ। हरेक वर्ष कात्तिकको ठुली एकादशीदेखि सुरु हुने यो मेला १५ दिनसम्म लाग्ने गर्दछ। मेलामा देशभरिका साथै भारतका […]
विराटनगर । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएको कोशी प्रदेश सभा मोरङको कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनमा सार्ने तयारी तीव्र पारिएको छ । १५ दिन […]
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ । दुबईमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनायो । नेपालका भीम सार्कीले […]
काठमाडौं । नेपालका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा २ हजार रन पूरा गरेका छन् । योसँगै रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । आईसीसी विश्वकप […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफू र आफ्नो समूहको नेकपा (एकीकृत समाजवादी) सँगको यात्रा औपचारिक रूपमा टुङ्गिएको घोषणा गर्नुभएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादी केन्द्रसँगको पार्टी एकताको […]
काठमाडौं । जेनजी आन्दोलनपछि राहदानी बढाउनेको घुइँचो देखिएको छ । काठमाडौं त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा बिहानैदेखि सेवाग्राही राहदानी बनाउन आउने गरेका छन् । भीड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको छ । अहिले भीड बढ्नुको मुख्य कारण […]
काठमाडौैं । नेपाल-भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठकले विद्युत आदानप्रदान र अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी ७ बुँदे सहमति गरेको छ । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत […]
झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको तेस्रो क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा एफसी र काठमाडौँको संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजेबाट सुरु हुनेछ […]
झापा । झापाको बिर्तामोड नगरपालिकाले अबको एक महिनाभित्र सम्पूर्ण सेवा दिने तयारी गरेको छ । बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा जिल्लामा अन्य पालिकाहरुमध्ये सबैभन्दा धेरै क्षति भएपछि सेवा पूर्ण रुपमा प्रभावित भएको थियो । बिर्तामोड नगरपालिकाका […]