काठमाडौं । चुनाव नजिकिँदै जाँदा नेता र उम्मेदवारहरु मतदातासम्म पुगिरहेका छन् । नेताहरू विकासका योजना र भावी सपना सुनाइरहेका छन् । गाउँ–बस्तीमा पुगेका उम्मेदवारले यसपटक मतदाताको प्रश्नको सामना गर्नुपरेको छ । पहिले पहिले चुनाव नजिकिंदै […]
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ७औं महिना (साउन–माघ) मा लक्ष्यको ८२.२६ प्रतिशतमात्र आम्दानी गर्न सकेको छ । सरकारले यस महिनासम्म कुल ८ खर्ब १३ अर्ब ६३ करोड बराबर राजस्व र विविध प्राप्तिबाट […]
काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ […]
काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा कटौती गरेको छ । अस्पतालले दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि हुने गरेको थियो । उक्त सेवालाई कटौती गर्दै एकपटकमा उक्त औषधिहरू एक महिनासम्म लागि […]
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ […]
काठमाडौँ । विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहासिक, अनुशासित एवं व्यावसायिक परिचय दिलाउन सफल भएका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाइ संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली […]
बंगलादेश । बंगलादेशमा हिजो बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको छ । कूल ३०० सिटमध्ये २९९ सिटमा भएको मतदानमा बीएनपीले २०९ सिट जितेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। शेरपुर–३ क्षेत्रमा एक […]
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट गरेर काठमाडौं फर्किएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि माघ २३ गते निर्वाचन क्षेत्र झापा ५ आइपुगेका ओली तीनवटा पालिकाका करिब ८० […]
काठमाडौं । बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । निक्षेप थुप्रिँदै जाँदा र कर्जा प्रवाह सुस्त हुँदा बैंकको ब्याजदर माघ महिनाको तुलनामा घटेको छ । माघमा ४.६८४५ प्रतिशतविन्दु रहेको बैंकहरूको व्यक्तिगत मुद्दति […]
बिर्तामोड । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टी बदलेर देश बदल्ने अभियानमा रहेको नेपाली कांग्रेसलाई साथ दिन आम मतदातालाई आह्वान गर्नुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं. २ निर्वाचन परिचालन समितिको आयोजनामा विर्तामोडमा […]