२०८२ माघ १ बिहिवार , ०२:३८:०९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । चितवनमा यस वर्ष धानको उत्पादन बढेको छ । गएको वर्षभन्दा यस वर्ष २१ हजार ४८० मेट्रिक टन धेरै धान उत्पादन भएको तथ्याङ्क छ । कृषि विकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौं । सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज भएको छ। खर्च कटौती अन्तर्गत सरकारले सांसदहरूले पाउँदै आएको सुविधा खारेज गरेको हो। तर, यो निर्णयप्रति […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौं । सर्वोच्च अदालतले मंसिर १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ। भदौ २४ गते आगजनी भएपछि रोकिएको सेवा मंसिर १ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको हो। बिहीबार पूर्ण बैठकले निर्णय गरेपछि एक […]

शुक्रवार, कार्तिक २१, २०८२

झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले दर्शक आकर्षणका कायम गरेको छ । प्रतियोगिताको क्वार्टर फाइनल चरणसम्म आइपुग्दा टिकट बिक्रीबाट ११ लाख ४५ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्र संघको ८०औं स्थापना दिवस ‘युएन डे’ मनाएको छ। श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९५८ देखि शान्ति सैनिकहरू […]

शुक्रवार, कार्तिक २१, २०८२

भोजपुर । देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन् । […]

शुक्रवार, कार्तिक २१, २०८२

झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा एफसीबीच […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौं । निर्धारित समयअघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको जाँच अनिवार्य गर्न डाक्टरले सुझाव दिएका छन् । समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ (आरओपी) जस्ता आँखाको रोगको जोखिम उच्च हुने […]

शुक्रवार, कार्तिक २१, २०८२

झापा । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आज बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । सरकारले देशभरका करदाता कार्यालय खारेज गरेको छ । करदाता कार्यालयबाट दिइने हुने कतिपय सेवा अब स्थानीय तहबाट प्रवाह हुने व्यवस्था मिलाइएको हो । आन्तरिक राजस्व विभागले निकालेको सूचनाअनुसार स्थायी लेखा नम्बर (प्यान कार्ड) […]

बिहिवार, कार्तिक २०, २०८२