बिर्तामोड । साहित्य चौतारी झापाले मंसिर १७ गते मासिक सांगीतिक काव्यसभा आयोजना गरेको छ । विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जनको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । संगीतकार जीवन अधिकारी तथा विष्णु अधिकारीको विशेष […]
झापा । निवेदकलाई हक हस्तान्तरण नगरेको भनी विगत ११ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधिन मुद्दा किनारा नलाग्दै दीपज्योति एजुकेशन फाउण्डेसन प्रालिको नाममा रहेको जमिनका स्थायी संरचनाहरु भत्काउँदै जमिन खण्डीकरण (प्लटिङ) गरिरहेको पाइएको छ । अर्जुनधारा नगरपालिका […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रापालन तथा बंगुरपालनका लागि आवेदन दिने महिला कृषक समूहहरुको अनुगमन गरेकी छन् । उनले मेयर पकेट कार्यक्रम अन्तर्गत रहेका ग्रामीण महिला बाख्रा […]
काठमाडौँ । नेकपा एमालेले दोलखा, स्याङ्जा २, बाजुरा र उदयपुर १ मा पुनस् मतदानको माग गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले आज सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमारथपलियालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । […]
काठमाडौं । मंप्रि ४ गते सम्पन्न मतदानको मत गणना चलिरहेको छ । निर्वाचन भएका लगभग सबै ठाउँको प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । र, अब सबैको ध्यान समानुपातिक तर्फको मत परिणाम तिर ध्यान गएको छ […]
काठमाडौं । निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिंदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका हुन् । […]
काठमाडौं । निर्वाचन आयोगले दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने निर्णय गरेको छ । दोलखाको वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र […]
भद्रपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले समाजले खोजेको नयाँपन तथा नयाँ दिशातर्फ सबै राजनीतिक दलहरूले सोच्ने बेला आएको बताएका छन् । भद्रपुरमा आयोजित मतदातालाई धन्यवाद तथा आभार र प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशीलाई सम्मान […]
झापा । सम्पन्न हुनै लागेको आम निर्वाचनमा यो पटक कुन पार्टीले लोकप्रिय मत प्राप्त गर्यो ? यसको मानक के हो भन्ने जिज्ञासा सबैलाई लागिरहेको हुनसक्छ । यसका लागि प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणामलाई लोकप्रियको मानक बनाइएको […]
इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरेका छन् । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ […]