२०८२ माघ १ बिहिवार , ११:२१:४५ बजे

Sajhamanch

मुख्य समाचार

झापा । झापामा एकैदिन १२ वटा सडक दुर्घटना भएका छन्। मंगलबार भएको ती दुर्घटनामा एक चालकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका–७ का […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । यो वर्ष मनसुजन्य विपद्का कारण १४० जनाको ज्यान गएको छ । यस वर्ष पहिरोका कारण ६७, बाढीका कारण ३७, वर्षाका कारण सात र चट्याङ लागेर २९ जनाको ज्यान गएको हो । अन्य ३० […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा छाडेको छ। बुधबार बिहान वक्तव्य जारी गर्दै नेकपाका महासचिव विप्लवले समाजवादी मोर्चाबाट अलग भएको जानकारी दिनुभएको हो। विप्लवले २०८० सालमा चार दलको सहभागितामा गठन […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्न गर्नेहरुको भिड बढेको छ । अत्यधिक चापपछि दर्ता स्थलमा दुई सिफ्टमा काम थालिएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नाम दर्ता गर्नेहरु बढेपछि आवश्यक […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । यस वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । तर अघिल्लो वर्षभन्दा जनधनको क्षति कम भएको छ । यस वर्ष मनसुन सरदर अवधिभन्दा केही बढी अवधिसम्म रह्यो । सरदरभन्दा केही दिनअघि अगाडि […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घाइतेहरूको आधिकारिक वर्गीकरण प्रक्रिया शुरू गरेको छ । गृह मन्त्रालयले हिजो देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै यथाशीघ्र घाइतेहरूको वर्गीकरण गरी विवरण पठाउन निर्देशन दिएको हो । […]

बुधवार, कार्तिक २६, २०८२

झापा । नेकपा एमालेको केन्द्रीय कार्यक्रम अन्तर्गत झापाका अधिकांश पालिकाहरुमा एमालेले शक्ति प्रदर्शन गरेको छ । झापामा अधिकांश पाकिलाहरुमा मोटरसाइकल र्याली गर्दै शक्ति प्रदर्शन गरेको हो । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी […]

मङ्गलवार, कार्तिक २५, २०८२

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापा जिल्ला शाखाको ११औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । शाखा अध्यक्ष शुभ कुमाई पाठकको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय सचिव ठाकुरकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा जिल्ला […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । नेपाल विश्वकै सबैभन्दा धेरै प्रकृतिसँग जोडिएको देश बन्न सफल भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सको तर्फबाट स्प्रिन्जरले प्रकाशित गर्ने वातावरण विज्ञानसम्बन्धी विश्व प्रसिद्ध जर्नल एम्बियोमा प्रकाशित एक अध्ययनले नेपाललाई विश्वकै सबैभन्दा […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालयको शपथ समारोहमा […]

मङ्गलवार, कार्तिक २५, २०८२