२०८२ पौष २७ आइतवार , १०:२१:१७ बजे

Sajhamanch

मुख्य समाचार

इटहरी । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने पात्र (बालिका खड्का)लाई आफूले कहिल्यै नचिनेको दावी गरेका छन् । प्रेस संगठन नेपाल प्रदेश नं. १ को प्रथम प्रदेश […]

शनिवार, फागुन १७, २०७६

विर्तामोड । विर्तामोडमा जिल्ला स्तरीय हस्तलेखन प्रतियोगितामा अस्मिता बान्तबा राई र मिनु दास उत्कृष्ट भएका छन् ।अक्स्फोड एकाडेमी विर्तामोडले आयोजना गरेको प्रतियोगितामा ३६ वटा संस्थागत बिद्यालयका ३६१ जना विद्यार्थी सहभागी रहेका थिए। गत पौष २० […]

शनिवार, फागुन १७, २०७६

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आन्तरिक शान्ति एवम् खुसीका लागि राजयोग मेडीटेसन विषयमा उत्प्रेरणात्मक तालिम आज सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा […]

शनिवार, फागुन १७, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्धमा चिसोपन नआएको बताएका छन् । सिन्धुपाल्चोकको सुकुटे महोत्सवको उद्घाटन गर्न सुकुटे पुगेका अध्यक्ष दाहालले शनिबार प्रेस संगठन नेपाल सिन्धुपाल्चोकले आयोजना […]

शनिवार, फागुन १७, २०७६

बिर्तामोड । यहाँस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था (साकोस)ले सामुदायिक विकास कोषमा जम्मा भएको रकमबाट विभिन्न पाँचवटा संघ–संस्थालाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । संस्थाले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी सामुदायिक कोषमा जम्मा भएको […]

शनिवार, फागुन १७, २०७६

बिर्तामोड । झापाको गरामनी क्याम्पसको भवन निर्माण हुने भएको छ । शुक्रबार एक समारोहका बीच महान्यायधिवक्ता अग्नि खरेलले भवनको शिलान्यास गरेका छन् । भवन शिलान्यास गर्दै महान्यायाधिवक्ता खरेलले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी परिणाममुखी बनाउन […]

शुक्रवार, फागुन १६, २०७६

मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले पशु तथा कृषि प्राविधिक तालिम आज सम्पन्न गरेको छ । संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा दुवागढी सेवा केन्द्रमा आयोजित तालिमको अध्यक्षता संस्थाका शिक्षा उपसमितिका सदस्य गणेशप्रसाद सुवेदीले […]

शुक्रवार, फागुन १६, २०७६

बिर्तामोड । जिल्लाका निर्माण व्यवसायीहरुको छाता संगठन निर्माण व्यवसायी संघ झापाको १४औं चुनावी साधारणसभा आगामी चैतको पहिलो साता हुने भएको छ । संघका अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा हालै सम्पन्न कार्यसमिति बैठकले आगामी चैत ७ र […]

बिहिवार, फागुन १५, २०७६

बर्दिबास । नेकपा मालेका महासचिव सिपी मैनाली चढेको कार आज दिउँसो यहाँस्थित कालापानीमा दुर्घटना भएको छ । महोतरी जिल्लाको बर्दीबास नगरपालिका वडा नं ३ कालापानीमा पूर्व उपप्रधानमन्त्री तथा माले महासचिव सिपीसहित उनका छोरा बुहारी तथा […]

बिहिवार, फागुन १५, २०७६

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आगामी फागुन २१ गते बिर्तामोडमा सुखानी शहीद ४७औं स्मृति तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । भद्रपुरबाट जेल सार्ने बहानामा झापा र इलामको सिमाना सुखानीको जंगलमा तत्कालीन राजनीतिक […]

बिहिवार, फागुन १५, २०७६