२०८२ भदौ २६, बिहिवार , ०२:०२:३१ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । देशभरका ७५३ मध्ये ७०१ पालिकाले आउदो आर्थिक वर्षको बजेट सङ्घीय पोर्टलमा प्रविष्ट गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आज बिहान ७ बजेसम्म ५२ वटा पालिकाले पोर्टलमा बजेट प्रविष्ट गरेका […]

बुधवार, असार ११, २०८२

झापा । झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३को लागि अनुमानित ९५ करोड नौ लाख २१ हजार बराबरको बजेट विनियोजन गरेको छ । नगरपालिकाले विनियोजन गरेको उक्त बजेट, वार्षिक नीति तथा कार्यक्रम मंगलबार आयोजित नगर […]

बुधवार, असार ११, २०८२

झापा । झापामा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ भेरिएन्ट फैलिएयता पहिलो पटक गत जेठ ११ गते बिर्तामोड-५ की ५२ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि पूर्वी नाका काँकडभिट्टा हुँदै […]

बुधवार, असार ११, २०८२

कचनकवल । नेपालको सबैभन्दा होचो भूभाग रहेको झापाको सदूर दक्षिणी कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६६ करोड रुपैयाँ हाराहारीको बजेट सार्वजनिक गरेको छ । मंगलबार आयोजित गाउँसभाको १६औँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले […]

बुधवार, असार ११, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ लागि ९१ करोड ४२ लाख रुपैयाँको अनुमानित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार १० गतेको समयसीमा भित्रै मंगलबार १६औं नगरसभाबाट नगर उपप्रमुख नरमाया […]

बुधवार, असार ११, २०८२

झापा । झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि आज एक कार्यक्रम बीच बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७औं नगर सभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईले १ अर्ब ४७ करोडको बजेट प्रस्तुत गर्नु भएको […]

मङ्गलवार, असार १०, २०८२

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि झण्डै साढे ४ अर्बको बजेट ल्याएको छ। मंगलबार नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले कुल ४ अर्ब ४० लाख रुपैयाँको अनुमानित आय र व्यय […]

मङ्गलवार, असार १०, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक संघ संगठनसँग भएको सहमति कार्यान्वयन हुने बताएका छन् । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८२ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शीर्षकमा उठेका विषयहरूका संसदमा जवाफ […]

मङ्गलवार, असार १०, २०८२

सङ्खुसवासभा । सुक्खा पहिरोेका कारण उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी […]

मङ्गलवार, असार १०, २०८२

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले लगातार दोस्रो खेल जितेको छ । आज भएको खेलमा नेपालले जापानलाई नौ विकेटले हरायो । जापानले दिएको ८१ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर बलमा […]

मङ्गलवार, असार १०, २०८२