२०८३ वैशाख १२ शनिवार , ०२:३७:११ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष इस्वी सन् २०२४ शुरु भएको छ। जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्‌को सुरुवात् भएको भन्ने भनाइ रहेको छ।पोप ग्रेगोरीले जुलियन पात्रोलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रो चलाएकाले यसलाई […]

सोमवार, पौष १६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध प्रदर्शन गरिएको छ । शिवसताक्षीको दूधेमा राष्ट्रिय स्वतन्त्र पार्टी शिवसताक्षीले सरकारले दुई जना युवाहरुको हत्या गरेको भन्द सरकार विरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री र […]

आइतवार, पौष १५, २०८०

विराटनगर । ४ मंसिरको चुनावबाट गठन भएको कोशी प्रदेशसभाले एक वर्षको अवधिमा पाँचवटा सरकार बनाएको छ र प्रदेशको नाम राखेको छ । यस अवधिमा बजेटसँग सम्बन्धित विधेयक र केही अध्यादेशको प्रतिस्थापन विधेयकसमेत गरी ७ वटा […]

आइतवार, पौष १५, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना र आलोचना सँगैसँगै पाइरहेका छन्। मुख्यमन्त्री कार्कीको आइतबार जन्मदिन परेका कारण उनका शुभचिन्तकहरुले सामाजिक सञ्जालबाट उनलाई जन्मदिनको शुभकामना दिइरहँदा धेरैले उनको आलोचना पनि […]

आइतवार, पौष १५, २०८०

झापा । अङ्ग्रेजी भाषा शिक्षकहरूको सङ्गठन नेल्टा झापाको हालै सम्पन्न जिल्ला सम्मेलनबाट प्रकाश पराजुलीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ। नवगठित जिल्ला समितिको उपाध्यक्षमा भोजप्रसाद भट्टराई, सचिवमा केशव उप्रेती, सहसचिव संगीता बस्नेत र कोषाध्यक्षमा […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । नेपाली कांग्रेसले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आज सार्वजनिक गर्ने भएको छ। पुस १२ गतेदेखि तीन दिनसम्म चलेको बैठकका निर्णय आज पसष १५ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने कांग्रेस केन्द्रीय […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।तमु ल्होसारलाई गुरुङ समुदायले […]

आइतवार, पौष १५, २०८०

झापा । कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर सेग्रीगेसन कार्यको सुरुवात गरेको छ । बायोग्यास उत्पादनका लागि सुरु गरिएको सो कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य शुक्रबारदेखि सुरु गरेको हो […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप […]

शुक्रवार, पौष १३, २०८०

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गरेका छन् । चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै […]

शुक्रवार, पौष १३, २०८०