काठमाडौं । नेकपा एमालेको आज सम्पन्न केन्द्रीय सचिवालय बैठकले झापा अध्यक्ष दिपक कार्कीसहित ६ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ । केन्द्रीय सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बाहिरिएका ५ जना नेताहरुसहित ६ जना नेतालाई […]
सर्लाही । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले […]
भद्रपुर । भद्रपुर नगरपालिकाले व्यवसायिक कृषिमा जीवन समर्पण गरेका अगुवा कृषक पहिचान गरी किसान परिचय पत्र वितरण सुरू गरेको छ । नगर सरकारले व्यवसायिक कृषिको वातावरण सुरक्षित राख्न कृषिमा सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत किसान परिचयपत्र […]
काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज ९पुस २० गते० मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा अहिले देखिएको बेरूजु शून्यमा ल्याउन र वित्तीय अनुशासन कायम गर्ने विषयमा कुनै सम्झौता नहुने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महालेखा परीक्षकको कार्यालयले आज बिहीबार आयोजना […]
काठमाडौं । नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सिंहदरबारमा […]
काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध […]
काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् । […]
विराटनगर । कोशी प्रदेशमा गत साउनदेखि रिक्त रहेको सभामुख चयनका लागि एक सातापछि प्रक्रिया थाल्न दलहरु सहमत भएका छन् । कोशी प्रदेशसभाको बैठक २४ पुसमा बस्दैछ । सोही दिनबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन दलहरुले […]
कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ६ मा रहेको चम्पापुर माविले विभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित आफ्नो ६०औं वार्षिकोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिनमाया बस्नेतको अध्यक्षतामा आयोजित […]