२०८३ वैशाख १२ शनिवार , १२:५९:५७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रहमा देशभरका विद्यालयलाई शिक्षा मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन […]

बुधवार, पौष ११, २०८०

बिर्तामोड । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा एक महिने जुत्ता चप्पल ब्यापार महोत्सव शुरु भएको छ । ‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने नाराका साथ पुष ९ गते सोमबारदेखि कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल […]

बुधवार, पौष ११, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्। उनले अहिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गरिरहेका हुन्। सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा […]

मङ्गलवार, पौष १०, २०८०

झापा । बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव सृजना भएको छ । उपाचारका क्रममा एक जना विरामीको मृत्यु भएपछि बिरामी पक्षका आफन्तहरुले अस्पतालमा नारावाजी गरिरहेका छन् । डाक्टरको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै स्थानियसमेत आक्रोशित भएका […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। सनातन समाजमा यो पर्व धान्य पूर्णिमाका रूपमा परिचित छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। उनको सम्बोधन अपराह्न ५ बजेका लागि […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले सरकार […]

सोमवार, पौष ९, २०८०

विराटनगर । मोरङ कारागारमा विराटनगर– १० का ४८ वर्षीय कैदी चण्डेश्वर सहनीको मृत्यु भएको छ । सहनीले भुक्तान गर्नुपर्ने कैद अवधि आजै सकिँदै थियो । तर, कारागार बाहिर निस्कने दिन नै उनको मृत्यु भएको हो […]

सोमवार, पौष ९, २०८०

काठमाडौं । इसाई धर्मावलम्बीले सोमबार क्रिसमस डे मनाउँदैछन्। अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन्।दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको […]

सोमवार, पौष ९, २०८०

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयनका लागि आज भएको मतदान कार्य सकिएको छ। दिउँसो २ बजेदेखि सुरु भएको मतदान बेलुकी ७ः५५ बजे […]

आइतवार, पौष ८, २०८०