झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा, इलाम र मोरङ जिल्लामा कार्यक्षेत्र विस्तारित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थामा आज सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । संस्थाको १०औं साधारणसभा अन्तरगत नयाँ नेतृत्व चयनका […]
बिर्तामोड । यहाँस्थित रामजानकी बचत तथा ऋण सहकारी संस्थामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । लामो समय कृषि सहकारीका रुपमा सञ्चालित संस्था गत वर्षदेखि बचत तथा ऋण (साकोस)मा रुपान्तरित भएको थियो । असोजमा सम्पन्न […]
झापा । वित्तीय व्यवसायलाई सरलीकृत गर्ने सफ्टवेयर उत्पादनमा आफ्नो बेग्लै पहिचान बनाएको प्रथम आइटी सिस्टम प्रालिले आज कर्मचारी तथा बिजनेश पार्टनरहरुलाई पुरस्कृत गर्दै दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. १५ […]
झापा । डेरी उद्योग संघको अग्रसरतामा शनिबारदेखि बढाइएको कच्चा दूधको खरिद र बिक्री मूल्य तत्काल कार्यान्वयन नहुने भएको छ । केही डेरी उद्योगहरुले गत शनिबारदेखि नै कच्चा दूधको मूल्य लिटरमा एकैपटक १४ रुपैयाँ बढाएका थिए। […]
भद्रपुर । ३२औ प्याब्सन दिवसको सन्दर्भमा प्याब्सन झापाले भद्रपुरमा जिल्ला स्तरीय बृहत साँस्कृतिक प्रतियोगिता सम्पन्न गर्ने भएको छ । यही पौष २४ र २५ गते दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत […]
भद्रपुर। मोफसलकै प्रतिष्ठित र सर्वाधिक राशीको भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ । प्रतियोगिता मेची रंगशालामा फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको हो । प्रतियोगिताका […]
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले केबी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । संचालक समिति […]
भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले आफ्नो जिम्मेवारी दवाव र प्रभावमा नपरी सेवाग्राहीको भावना अनुसार पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । अपराध अनुसन्धान शाखाबाट सरूवा भई भर्खरै झापा […]
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा […]
काठमाडौं । सभामुखमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माले दाबी गरेका छन् । दुबै नेताले सभामुखमा आफ्नो इच्छा रहेको कुरा अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुर्याएका छन् । नेकपा एमाले र नेकपा माओवादी […]